दफा १६
अभिलेख राख्नुपर्ने
संस्थाले वित्तीय मध्यस्थता सम्बन्धी कामको अभिलेख अद्यावधिक गरी राख्नु   पर्नेछ ।